ध्रुवप्रसाद आम्गाइको ‘माया हे माया'(भिडियोसहित)

  • 1
    Share

काठमाडौं । प्रवासमा रहेका गीत संगीतका सर्जक तथा गीतकार ध्रुवप्रसाद आम्गाइको शब्द रहेको ‘माया हे माया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा बिन्दु परियार र राज सागरको स्वरमा अनि राज सागरकै संगीत रहेको छ । आहा टिभीको यूटुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन् । जीबी चिरन र सुशीला थापाको अभिनय रहेको म्यूजिक भिडियोको अमृत चापागाँईले सम्पादन गरेका हुन् ।
छोटो समयमा नै निकै चर्चा बटुल्न सफल म्यूजिक भिडियोको प्रोडक्सनमा जनता डिजिटल्स रहेको छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *