USAID

नेकपाको सचिवालयको अर्को बैठक आगामी मंगलबार बस्ने

  • 2
    Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी मंगलबार बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे सुरु भएको बैठक ३ बजेसम्म चलेको थियो । ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले लिखित रुपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । । प्रधानमन्त्रीको प्रस्तावको अध्ययन गरेर अर्को बैठक यही मंसिर १६ गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यसअघिको बैठकमा अर्का अध्यक्ष प्रचण्डले एकल रुपमा प्रतिवेदन पेश गरेका थिए । प्रधानमन्त्रीको प्रतिवेदन प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ भएको बताइएको छ ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *