USAID

झुम्सा खानेपानी आयोजनाको काम शुरुः बुटवल र तिनाउलाई सहकार्य गर्न अर्थमन्त्रीको आग्रह

बुटवल । बुटवलमा खानेपानीको सहज आपूर्तिका लागि झुम्सा खानेपानी आयोजनाको काम शुरु भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकाका सबै वडामा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको हो ।

संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा अवस्थित झुम्साख