USAID

भारतीय विदेश सचिव श्रृंगला काठमाडौंमा

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । उनी चार्टड विमानबाट काठमाडौं आएका हुन् । भारतीय विदेश सचिव श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आएका हुन् ।

उनको भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस