USAID

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण

  • 2
    Shares

काठमाडौं । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, बागलुङ र गोरखामा गरी थप ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

 


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *