नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा(सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना वरिष्ठ उपरीक्षक(एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको मन्त्रीस्तरीय निर्णयबाट सात मंसिरबाट लागू हुनेगरि ३३ जना एसएसपीको सरुवा गरिएको हो ।
हेर्नुस् सूची 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *