बिवाह समारोहमा सहभागी भएर फर्कदा जीप दुर्घटना, १४ को मृत्यु

 

लखनऊ । भारतको उत्तर प्रदेशको प्रतापगढमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।प्रयागराज–लखनऊ राजमार्गमा जिप र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु भएको हो।

एउटा विवाह समारोहमा सहभागी भएर फकिएको एउटा जीप जिप रोकिराखेको एक ट्रकमा ठोक्किएर दुर्घटना हुदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।चालक निदाएका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *