हेटौंडा । हेटौंडा उपमहानगरपालिका ५ मा एक कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
हेटौंडा–५ की ६४ बर्षीया बृद्धाको घरमै मृत्यु भएको हो । कार्तिक २८ गते कोरोना पुष्टि भएकी उनको शुक्रबार बिहान मृत्यु भएको हो ।उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने भएको छ ।