देशको मेरुदण्ड नै युवा शक्ति : अध्यक्ष यादव

  • 5
    Shares

राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि तथा विकासका लागि युवा शक्तिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

पार्टीको युवा कमिटीले छठ पर्वका अवसरमा बिहीबार राजविराजमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा यादवले युवा शक्ति नै देश विकासको मेरुदण्ड भएको बताए । यादवले युवालाई विकास निर्माणमा एक जुट हुन अनुरोध पनि गरे । यादवले देशको आर्थिक समृद्धिलाई माथि उठाउनका लागि पनि अहिलेको युगमा युवा शक्ति जागरुक हुनुपर्नेमा जोड दिए ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *