दाङका एक कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका कोरोना भाइरसबाट संक्रमित ५६ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ती पुरुषको बिहान साढे दुई बजे मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *