USAID

खुलामञ्चमा सर्वसाधारणको भाइटीका(भिडियोसहित)


काठमाडौं । कोरोन कहरका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई खुलामञ्चमा टीका लगाइदिएको छ । लकडाउनका कारण काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज सर्वसाधारणलाई भाइटीका लगाइदिएको हो ।

कोही पनि दाजुभाइको निधार खाली नहोस् भनेर खुलामञ्चमै भाइटीका लगाइएको हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले जानकारी दिइन् ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *