काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ की ६७ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको पश्चिमाञ्चाल अस्पताल पोखराले जनाएको छ ।
कास्कीमा कोरोना संक्रमित एक महिलाको निधन