मनोरम खयरबराह ताल, हेर्नुस् फोटोमा

  • 5
    Shares

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको शिरमा अवस्थित खयरबराह ताल । समुन्द्री सतहदेखि ४ हजार ८६० मिटर उचाइमा रहेको यो तालको वरपर अन्नपूर्ण र बराह शिखर हिमालले घेरिएको छ । पर्यटकीय सम्भावनायुक्त यस तालमा जनैपूर्णिमाको अवसरमा विशेष पुजाआजा हुनेगर्छ । तस्बिरः कमल खत्री/रासस


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *