नेपाल हवाइ उडान संस्थाले पोखरामा प्याराग्लाइडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित भएका छन् । तस्वीरः राधिका कँडेल, कृष्ण दवाडी र जमुना वर्षा शर्मा, रासस
पोखरामा प्याराग्लाइडिङ, फोटोमा हेर्नुस्
