काठमाडौं । गण्डकी प्रदेशमा थप ६२ जनामा कोराना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, गोरखा, नवलपरासी, स्याङजा र लमजुङमा गरी थप ६२ जनामा संक्रमण पुष्टि भएको हो ।