चेन्नाई टस जितेर बलिङ गर्दै

  • 3
    Shares

 

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल)मा अहिले चेन्नाई सुपर किङ्स र कलकता नाइट राइडर्स प्रतिस्पर्धा गरिराखेका छन्।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भैरहेको खेलमा चेन्नाईले टस जितेर कलकतालाई ब्याटिङको निम्तो दिएको छ । कलकताको लागि कप्तानको भुमिका इयोन मोर्गानले गरेका छन् भने चेन्नाईको कप्तानी महेन्द्र सिहं धोनिले समालेका छन् ।

खराब प्रदर्शन गरिराखेको चेन्नाई यस खेल जित्न चाहन्छ । कलकतापनी यस खेल जित्दै प्लेअफको सम्भावना जिवित राख्ने प्रयास गर्नेछ । चेन्नाईको लागि डिप्लेसी, ताहिर र मोनुको स्थानमा वाट्सन, लुङ्गी र करन शर्माले पहिलो ११ मा स्थान बनाएका छन् । कलकताले मात्र एक परिवर्तन गरेको छ । प्रसिद्धको स्थानमा रिकु सिंहले मौका पाएका छ्न् ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *