स्वीडेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन

काठमाडौं । साझा पार्टीले देशभित्र र देश बाहिर व्यापकरुपमा संगठन विस्तार अभियानलाई तिब्रता दिइरहेको छ। यसै प्रयास अन्तर्गत स्वीडेनमा ७२ सदस्यीय साझा सद्भाव समूह र दीप थापाको नेतृत्वमा १७ सदस्यीय राष्ट्रिय समिति गठन भएको छ।

सहसंयोजकमा श्याम कुमार बस्नेत, प्रवक्तामा अर्चना रिसाल, सचिवमा दीपक पौडेल, सह सचिवमा अशोक बहादुर खड्का, संचार संयोजकमा प्रकृति अधिकारी, कोषाध्यक्षमा बिष्णु प्रसाद नेपाल र सदस्यहरुमा सुमन बराल, विश्वास श्रेष्ठ, संजीव रिसाल, निर्जल खड्का, माधव तिमिल्सिना, परमानंद शर्मा, लक्ष्मी भण्डारी, नारायण पराजुली, प्रकाश गौतम र सन्तोष पौडेल रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *