स्मिता दाहालको ‘मायाले मलाई बोलायो’

गायिका स्मिता दाहालको नयाँ गीत ‘मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ । पर्फेक्ट प्लान युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा स्मिता दाहालको अभिनय समेत रहेको छ ।

राज शिवाकोटीको संगीत रहेको गीतमा स्मिताको एकल स्वर रहेको छ । शिशिर खातीको निर्देशनमा बनेको म्यूजिक भिडियोको सम्पादन बनिस शाहले गरेका छन् । गीतको छायांकन पोखरा क्षेत्रमा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *