विश्वास घिमिरेको ‘हाम्रो माया मरेनी सधैं अमर रहोस्’

विश्वास घिमिरेको ‘हाम्रो माया मरेनी सधैं अमर रहोस्’ सर्ट मूभि आएको छ । मुभिमा मोडल विश्वास घिमिरेलाई सुकृति कोइरालाले साथ दिएकी छन् ।

त्यसैगरी सन्जय पाठक, गोविन्द षेरथ, बीरबल शर्मा, भेषराज गैरे, शीत गैरे र सुनिल गैरेको पनि अभिनय देख्न सकिन्छ । नेपाल भाइरल न्युज च्यानलबाट सार्वजनिक गरिएको मुभिको विश्वास घिमिरेले निर्देशन गरेका हुन् । कथाको मर्म अनुसर भिडियो निर्माण भएका कारण पनि मुभि राम्रो बनेको घिमिरेले दाबी गरेका छन् । भिडियोको छायाँकन बुटवलमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *