कैलाली र कञ्चनपुरमा गरी थप ६९ जनामा कोरोना संक्रमण २१ असोज, २०७७नेपाल समाजसुदुर पश्चिम, स्वास्थ्य / शिक्षा काठमाडौं । कैलाली र कञ्चनपुरमा गरी थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुई जिल्लाका गरी थप ६९ जनामा संक्रमण पुष्टि भएको हो ।