USAID

कैलाली र कञ्चनपुरमा गरी थप ६९ जनामा कोरोना संक्रमण

  • 4
    Shares

काठमाडौं । कैलाली र कञ्चनपुरमा गरी थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुई जिल्लाका गरी थप ६९ जनामा संक्रमण पुष्टि भएको हो ।


  • 4
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *