यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय(पूर्णपाठसहित)

  • 4
    Shares

काठमाडौं । सरकारले विभिन्न मुलुकमा अवैतनिक वाणिज्य दूतहरुको नियुक्ति तथा पदोन्नति गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाआएर सबै तहका विद्यालय तथा विश्वविद्यालयहरुलाई परीक्षा र पठपाठन सञ्चालन गर्न पनि सहमति दिएको छ ।
हेर्नुस् बैठकका निर्णय


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *