दौलत राईको ‘निधारमा टीका’ (भिडियोसहित)

नेपाली मौलिक पर्व दशैंलाई मध्य नजर गर्दै गायक दौलत राईको आवाजमा रहेको ‘निधारमा टीका’ गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपालीहरुको महान पर्वको वारेमा गीतमा चर्चा एवम परिचर्चा गरिएको छ । बावुल गिरीको शब्द तथा संगीत गीतमा रहेको छ । आपसमा मिलेर जमघट गर्ने परम्परालाई सरक्षण गर्दै अगाडि बढ्नको लागी आग्रह गरेर गीत निमार्ण गरिएको छ ।

रोशन लुईंटेलको छायाँकन तथा विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ‘निधारमा टिका’ गीतमा सिम्रन पन्त, मनिष निरौला, दिपिका थापा, विकाश शर्मा, रिया श्रेष्ठ, राजु चौधरी, बविता गोले, अनुप खत्री, सन्तोष लामा, अनुप जिम्वाको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *