- 6Shares
काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । फेसबुकमार्फत आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।

- 6Shares