प्रधानमन्त्रीलाई गगन थापाको प्रश्नः डा.केसीसंग संवाद नै गर्दिन भन्ने हठले के तपाईँको मान बढाउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले डा.गोविन्द केसीले राखेको कुन चाहिँ माग पूरा नहुने र गर्न नसकिने छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

सोमबार सामाजिक संजाल फेसबुकमार्फत थापाले केसीका माग जनहित विपरीत भए देखाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । उनले हिजो प्रधानमन्त्रीले गरेका बाचा पूरा नगर्दा अहिले समस्या आएको भन्दै केसीका माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *