गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण

  • 2
    Shares

काठमाडौं । गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जा, लमजुङ र कास्कीमा गरी थप सात जनामा संक्रमण पुष्टि भएको हो ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *