गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

  • 2
    Shares

काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङ, स्याङ्जा र कास्कीमा गरी थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *