गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *