कर्णाली प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण

  • 2
    Shares

काठमाडौं । कर्णाली प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, सल्यान, रुकुम पश्चिम, कालिकोट, हुम्ला र डोल्पामा गरी थप ५७ जनामा संक्रमण पुष्टि भएको हो ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *