कर्णाली प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण १४ असोज, २०७७नेपाल समाजकर्णाली, स्वास्थ्य / शिक्षा काठमाडौं । कर्णाली प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, सल्यान, रुकुम पश्चिम, कालिकोट, हुम्ला र डोल्पामा गरी थप ५७ जनामा संक्रमण पुष्टि भएको हो ।