कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी राम शिकल साहको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ ।नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो दोस्रो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *