सुनको अक्षरबाट पाटनमा यसरी लेखिँदैछ प्रज्ञा पारमिता ग्रन्थ रञ्जना लिपिमा

ललितपुरको पाटनस्थित हिरण्यवर्ण महाविहारमा प्रज्ञा पारमिता ग्रन्थलाई सुनको अक्षरबाट रञ्जना लिपीमा लेखिँदै । २३ सय वर्ष पुरानो धेरै वटा भाषामा अनुवाद भएको यो ग्रन्थलाई हिरण्यवर्ण महावीरका गुठियारले जीवन्त राख्न रञ्जना लिपीमा लिपिबद्ध गरिरहेका हुन् । अधिकमासको एक महिने अवधिमा यो काम पूरा गर्ने लक्ष्य छ ।

तस्बिरः रोशन सापकोटा/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *