USAID

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण

  • 2
    Shares

काठमाडौं । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ३४ जनामा, लमजुङमा ३, तनहुँमा ६ र स्याङ्जामा थप एक जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *