USAID

रेशम चौधरीलाई थुनामुक्त गर्न जनता समाजवादी पार्टीको माग


काठमाडौं । जनता समाजवादी पार्टीले टीकापुर घटनामा दोषी ठहर भई थुनामा रहेका रेशम चौधरीको रिहाइको माग गरेको छ । अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले विज्ञप्ति जारी गरी चौधरीको रिहाइको माग गरेका हुन् ।

मधेश तथा थरुहट आन्दोलनम सहभागी भएका नेता कार्यकर्ताहरुमाथि मुद्दा चलाउने, सम्पत्ति रोक्का गर्ने तथा थुनामा राख्ने कार्य अझै जारी रहेको भन्दै त्यस्तो कार्य बन्द गर्न र चौधरीलाई थुनामुक्त गर्न माग उनीहरुले माग गरेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *