कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, कालिकोट, सल्यान, हुम्ला, बर्दिया, अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुलामा गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *