- 5Shares
जनकपुरधाम । सिराहास्थित जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ३ का ७७ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
उनको काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आइतबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ ।
योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।
- 5Shares