सिराहाका कोरोना संक्रमितको शिक्षण अस्पतालमा मृत्यु

  • 5
    Shares

जनकपुरधाम । सिराहास्थित जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ३ का ७७ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

उनको काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आइतबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ ।

योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *