विराट शिक्षण अस्पतालमा एक संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरमा एक संक्रमित महिलाको मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालमा उपचाररत बिराटनगर महानगरपालिका–१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *