सन्दीपको सीपीएलमा सुखद शुरुवात

जमैका । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली तेज बलर सन्दीप लामिछानेको टिम जमैका तल्लावाहजले विजयी सुरुवात गरेको छ । टि–२० लिगमा जमैका तल्लावाहजले सेन्त लुसिया जुक्सलाई पाँच विकेटले पराजित गर्न सफल भएको छ ।

ट्रिनिडाड एण्ड टोबागोमा भइरहेको प्रतियोगितामा सन्दीपको टिम जमैका तल्लावाहजले १५९ रनको लक्ष्य ७ बल बाँकी हुँदा पाँच विकेटका क्षतिमा भेट्टाएको हो ।

सन्दीप लामिछाने यो खेलमा एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *