बांकेमा एक कोरोना संक्रमितको मृत्यु

बाँके । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको सोमवार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनी निमोनिया रोगबाट ग्रसित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *