USAID

खोलाले बगाउँदा एकै परिवारका ४ को मृत्यु


कालिकोट । अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै परिवारको चार जनाको मृत्यु भएको छ । पन्चदेवल विनायक नगरपालिका–९ तानकोट बस्ने देवा बोहरा, उनकी छोरी बिपना बोहरा, आकृति बोहरा र छोरा हेमन्त बोहराको शनिबार साँझ मृत्यु भएको छ ।

खोला तर्नेक्रममा बगाएपछि उनीहरूको मृत्यु भएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *