साझा पार्टीले आज गाइजात्रा देखाउने

काठमाडौ । साझा पार्टीको उपत्यका विशेष साझा अभियानले आज शनिबार ३ बजे पाटन दरबार स्क्वायरमा ३६५ दिन नै गाइजात्रा प्रतिस्थापन कला विद्रोहको आयोजना गर्न लागेको जनाएको छ ।

सरकारको अकर्मण्यताले कोरोनाको कहर बढ्दो अवस्थामा रहेकाले यस्तो कार्यक्रम आयोजना गर्न लागेको सो पार्टीले जनाएको छ ।
कार्यक्रम भौतिक दूरीसहित अन्य सुरक्षा र सतर्कता अपनाउँदै आयोजना गर्न लागेको सो पार्टीले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *