USAID

सिराहका युवाकाे काेराेनाकाे कारण मृत्यु


विराटनगर । सिराहाका २३ वर्षीय युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो राति ती युवाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

प्रवक्ता डा. सापकोटाका अनुसार दुई वर्षदेखिका मिर्गौला रोगी ती युवाले जनकपुर अस्पतालमा नियमित डायलसिस गराउँदै आएका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *