ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार नाघ्यो

ब्राजिल । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ९७ हजार नाघेको छ । ब्राजिलमा अहिलेसम्म ९७ हजार ४ सय ४० जनाको कोरोना का कारण मृत्यु भएको वर्ल्डोमिटर ले जनाएको छ ।


ब्राजिलमा हालसम्म कोरोना संक्रमित को संख्या २८ लाख ६५ हजार ५३ पुगेको वर्ल्डोमिटरले उल्लेख गरेको छ । जस मध्य २० लाख २० हजार ६ सय ३७ संक्रमित निको भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *