राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौ । सरकारले अत्यावश्यक सेवामा बाहेक अन्य अवस्थामा ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ ।

काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालय द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *