लन्डन । बेलायतमा कोरोना टेस्टको नातिजा अब पर्याप्त मिनेट २० मिनेटमा आउने भएको छ ।
अर्को हप्ता देखि बेलायतमा कोरोना भाइरस र फ्लू को लागि एक नयाँ प्रकारको टेस्ट गरिने भएको हो सबै भन्दा पहिले बृद्धाश्रम र जोखिम बढेको क्षेत्रमा प्रयोग गरिने भएको छ ।
बेलायत सरकारका अनुसार यसरी टेष्ट गरेपछि कोरोना सक्रमित र अन्य रोगबाट ग्रसित ब्यक्तिको रोग पहिचानमा सहयोग गर्ने छ । यस प्रकारको सुबिधाले खेलाडी समेत लाभान्वित हुने भएका छन ।
कोरोना स.क्रमणबाट थलिएको बेलायले टेष्टलाई समेत तीव्र बनाएर रोगको पहिचान गरी रोग नियन्त्रणमा सहयोग पुने समेत बताएको छ ।
