पहिरोले घर पुरिंदा एकै परिवारका ४ जनाको मृत्यु

गुल्मी । गुल्मीको रुरु गाउँपालिका ५ आटिपाटामा पहिरोले घर पुरिंदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । स्थानिय बिना माझीको घर पुरिदा उनीसहित ४ जनाको मृत्यु भएको स्थानियले बताएका छन ।

असइ शालिकराम थापाको नेतृत्वमा प्रहरिको टोली घटनास्थल जाँदै गरेको इलाका प्रहरी कार्यालय रिडीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *