USAID

माधव नेपाल सुटुक्क राष्ट्रपति कार्यलयमा


 काठमाडाैँ । नेकपामा आन्तरिक विवाद चर्किंदै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर भेटघाट गरेकी छन्। तर नेपालको सचिवालयले भने भेटघाटको पुष्टि गरेकाे छैन ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनीहरुबीच पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिबारे कुराकानी भएको छ ।

‘भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाएर पार्टीलाई एकतावद्ध बनाएर लैजान नेपाललाई आग्रह गरेकी थिइन् भने नेपालले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीलाई सम्झाउन आग्रह गरेका थिए।’ स्राेतले भन्याे ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *