स्यानिटाइजर कम्पनीमा भीषण आलगाली ८ घाईते

काठमाडौं । बालाजुस्थित एक सेनिटाइजर कम्पनीमा भीषण आगलागी भएको छ ।

आगलागीमा परेर ८ जना कामदार घाइते भएका छन् । घाईते मध्ये एकजनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी बृत्त बालाजुले जानकारी दिएको छ ।


बालाजु औद्योगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीको मेसिन पडकँदा कामदारहरु घाइते भएको बताइएको छ । घाइतेको पिपुल्स मेडिकल कलेजमा उपचार भइरहेको छ ।


घाइतेका आफन्तले बिरामीलाई सुबिधा सम्पन्न अस्पतालमा लैजान माग गरेपनि उद्योगले कुनै चासो नदिएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *