USAID

आज काठमाडाैँ यी क्षेत्रमा शुक्रबार बत्ती नहुने


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार राजधानीका केही स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले कुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने स्विचाटार पुलदेखि सितापाइला चोकसम्मको चक्रपथ बिस्तार कार्यक्रम अन्तर्गतको विद्युतिय संरचना स्थानान्तरण तथा हटाउने कार्यको लागि स्विचाटार-स्वयम्भु फिडर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गर्ने भएको छ ।

जसको कारण सोल्टी दोबाटो, सितापाइला, सिभिल होम्स, अलकत्र उधोग, पदमा कोलोनी, रामकोट, भिमढुंगा, छत्रे देउराली लगायतका स्थानको बिद्युत लाइन अवरोध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *