गृहले पठायो आईजीपीका लागि शैलेशको नाम

काठमाडौ । गृह मन्त्रालयले २८ प्रहरी महानिरीक्षककालागि प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापाको नाम मन्त्रिपरिषदमा पठाएको छ ।

आज बस्ने मन्त्रिपरिषदको बैठकले आईजीपीका बारेमा निर्णय गर्ने भएको छ । आईजीपीकालागि अर्का एआईजी हरिबहादुर पाल पनि प्रतिस्प्रर्धामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *