बढ्दो कोरोनासँगै गंगालाल मुटु अस्पताल बन्द

काठमाडौं । गंगालाल हृदयरोग केन्द्र, बाँसवारीले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।
अस्पताल भर्ना गरिएको विरामीलाई नै कोरोना भाइरस देखिन थालेपछि अस्पताल बन्द गरिएको हो । उपत्यका भित्रिनेको संख्या बढेसँगै गंगालाल अस्पताल आउने विरामीको संख्या पनि बढेको छ ।


असार २३ गते देखि अर्को व्यवस्था नभए सम्मकालागि अस्पतालले आकस्मिक बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेको हो । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति अस्पताल प्रशासनले क्षमा याचना समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *