आजदेखि अष्ट्रेलिया प्रवेश पाईने

काठमाडौं । कोरोना भाइरसविरूद्धको खोपको दुबै मात्रा लगाएका विद्यार्थी र भिसाबाहकले आजदेखि अष्ट्रेलिया प्रवेश पाउने भएका छन्।

त्यहाँको सरकारले अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला गरेसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएकाहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन्।

अष्ट्रेलिया प्रधानमन्त्री मोरिसनका अनुसार अन्तर्राष्ट्रिय सिमाहरु खुकुलो पार्दै जनजीवन सहज बनाउँदै लगएिको छ । त्यहाँ गएर क्यारेन्टिन बस्नुपर्ने प्रावधान भने यथावत राखिएको छ । सरकाको पछिल्लो निर्णयले नेपालीसमेत लाभान्भिन हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *